नोरा फतेहीलाई ढाकामा नृत्य गर्न रोक

मुम्बई । नोरा फतेही बलिउडकी लोकप्रिय डान्सरमध्ये एक हुन् । उनी टेलिभिजनमा एक डान्स रियालिटी शोमा निर्णायक पनि छिन् । नोराले ठूला फेस्टिभल तथा इभेन्टमा नृत्य प्रस्तुति दिँदै आएकी छन् । यिनै नोरालाई बंगलादेशको सरकारले ढाकामा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी जनाउन रोक लगाएको छ । बंगलादेश सरकारले डलर बचाउन यो निर्णय लिएको हो … Continue reading नोरा फतेहीलाई ढाकामा नृत्य गर्न रोक